२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बर्दियामा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई स्थानीय सरकारबाट जीवननिर्वाह भत्ता

बर्दिया । जनयुद्धकालमा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका दोस्रो नगरपालिका बनेको छ । यसअघि राजापुर नगरपालिकालेले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता वितरण गर्दै आएकोमा यसपर्षबाट ठाकुरबाबा नगरपालिकाले पनि भत्ता वितरण गर्न सुरु गरेको हो । नगरपालिकाले बेपत्ता पुरुषका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ…