७ पुस २०८२, सोमबार | December 22, 2025

राप्रपा काठमाडौं -५ को कार्यालयमा तोडफोड, एमाले कार्यकर्तामाथि तोडफोडको आरोप

काठमाडौं । देशका अधिकांस स्थनमा चुनावी तालमेल गरेका एमाले र राप्रपाकाबीच राजधानी काठमाडौमा भने झडपको अवस्था सृजना भएको छ । राजधानीको क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरि एमालेको झण्डा र ब्यानर राखिएपछि दुइपार्टीबीच झडपको अवस्था आएको हो । कार्यालयबाट राप्रपाका ब्यानर, झण्डा च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको छ। त्यस्तै…