२३ बैशाख २०८३, बुधबार | May 7, 2026

सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवास नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन रहेका छ्न । यस्तै, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे…