बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै २ तिहाई मत प्राप्त गरेको सरकार प्रमुखबाटै लोकतन्त्र र गणतन्त्र उल्टाउने प्रयास भएको बताएका छन् । लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बहुमत सहितको सरकारको नृतृत्व गर्ने बाट नै १७ साल दोहो¥याउने प्रपञ्च भएपछि त्यस विरुद्ध गठबन्धन बनाउनु परेको बताए । उनले नेकपा भित्र…