नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन । अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल अवलोकन गरेका हुन । अवलोकनका क्रममा मन्त्री गहतराजले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल गरेका छन ।…