७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रपति भण्डारीबाट दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी र गण्डकी प्रदेशका बहालवाला प्रदेश प्रमुखलाई पद मुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा…