१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कांग्रेसका ऐनबहादुर शाही मुगुबाट निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका ऐनबहादुर शाही मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाएका छन् । एमालेका कार्कीले १० हजार ७०८ मत पाउन सके ।