१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

काठमाडौं-७ मा पनि घण्टी बज्न सुरु, मानुषी तेस्रो

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना (७०९मत) रास्वपाका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । एमालेका श्यामकुमार घिमिरेले ९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् । माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी यमि भट्टराई) ७५ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।