१३ पुस २०८२, आइतबार | December 28, 2025

तीन मुख्य दल प्रत्येकले जिते एक एक सयभन्दा बढी पालिकाको प्रमुख

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले हरेकले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल भएका छन् । एक सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसथा सबै ७५३ वटै…