१३ पुस २०८२, आइतबार | December 28, 2025

काठमाडौंमा राप्रपाको उदय : शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित विजयी

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका लक्ष्मी प्रसाद श्रेष्ठले ४,४७८ मत ल्याएका छन् । उप प्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छन्…