खजुरा । बाँकेको खजुरामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफानले आफ्नो अग्रतालाई कायम राखेका छन् । राती १० बजे सम्मको अपडेटमा हाल सम्म १ देखी ७ नम्बरको गणना भएको २०३६४ मत मध्यबाट एमालेका सुमन मल्ललाई ३०९ मतले पछि पार्दै तुफानले अग्रता कायम राखेका हुन् । पछिल्लो परिणाम अनुसार तुफानले ८०७७ मत प्राप्त गर्दा मल्लले…