खजुरा । बाँकेको खजुरामा लगातार अग्रता लिंदै आएका एमाले उम्मेदवार सुमन मल्ललाई गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर बिक तुफानले पछाडी पार्न थालेका छन् । गाँउपालिकाको ६ नम्बरको मतगणना जारी रहँदा मल्ल पछि पर्दै गएका हुन् । खजुराबाट प्राप्त पछिल्लो परिणाम अनुसार मल्ललाई बिकले १३२ मतले पछाडी पारेका छन् । बिकको ७७९२ मत आउँदा मल्लले ७५८२ मत…