१३ पुस २०८२, आइतबार | December 28, 2025

भरतपुर अपडेट : रेनुले अग्रता बढाउँदै

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता बढ्दै गएको छ । आइतबार साँझदेखि लगातार पछि परेकी रेनु सोमबार साँझदेखि पुनः अघि बढ्न थालेकि थिइन । दाहालको अग्रता अहिले बढ्दै ९२ पुगेको छ । हालसम्मको मतगणनाअनुसार रेनुले ६ हजार २०७ मत ल्याएकी छिन् । उनलाई एमालेका विजय सुवेदीले ६११५ मतका साथ पच्छ्याइरहेका छन्…