१३ पुस २०८२, आइतबार | December 28, 2025

यस्तो छ भरतपुरको ताजा अपडेट

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । हालसम्म १८ हजार ४७ मत गणना भएको छ । यसबाट रेनुले ६ हजार १९ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार ९५६ प्राप्त गरेका छन्। रेनुले ६३ मतले विजयलाई लिड गरेकी छिन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार…