८ पुस २०८२, मंगलबार | December 23, 2025

गुल्मीको छत्रकोटमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

गुल्मी । नेपाली कांग्रेस गुल्मीमा लोकप्रिय मानिएका छत्रकोटका कांग्रेस नेता अनन्त पौडल दोस्रो पटक गाँउपालिका अध्यक्षमा पराजित भएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका नेकपा (एमाले)का उम्मेदवार विजयी भएसँगै पौडेल पालिका अध्यक्षमा दोस्रो पटक पराजित भएका हुन् । छत्रकोटमा भएको कांग्रेस–जनमोर्चा गठबन्धनलाई पछि पार्दै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय र उपाध्यक्षमा सावित्रा ज्ञवाली विजयी भएकी छन् ।…