१३ पुस २०८२, आइतबार | December 28, 2025

एमालेले क्लिन स्वीप गरेको पालिकामा काँग्रेसको पुनरोदय

इलाम । पहिलो स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भएको इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसको पुनरोदय भएको छ । सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तुला गुरुङ निर्वाचित भएपछि कांग्रेसको पुनरोदय भएको हो । उनले नेकपा एमालेका उदय राईलाई पराजित गरे । निवर्तमान अध्यक्षसमेत रहेका राईले तीन हजार २५८ मत पाउँदा गठबन्धनका उम्मेदवार…