रोल्पा । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ । रोल्पाबाट प्राप्त मतगणनाको परिणाम अनुसार माओवादीका सुरेन्द्र थापा मेयरमा र माओवादी केन्द्र कै गीता आचार्य उपमेयरमा निर्वाचित भएका छन् । मत परिणाम अनुसार विजयी सुरेन्द्रले ७ हजार ६०३ मतसहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८…