खजुरा । बाँकेको खजुरामा माओवादी केन्द्रले खाता खोलेको छ । गाँउपालिकाको वार्ड नम्बर २ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार धनराम ओली क्षेत्री विजयी भएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले २४२९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार समरबहादुर खत्रीले २०५१ मत प्राप्त गरे । राप्रपाका मनोज सुनारले…