१३ पुस २०८२, आइतबार | December 28, 2025

बुटवल अपडेट : मतान्तर अझै बढ्यो, मेयरमा पाण्डे र उपमेयरमा अर्यालको अग्रता कायम

बुटवल । बुटवल उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणामाले गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेलले मतान्तरलाई बढाउँदै अग्रता लिईरहेका छन् । मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईलाई २९४० मतले पछि पार्दे पाण्डेको अग्रता जारी रहेको छ । बुटवलमा राती ११ बजे सम्ममा १७४३९ मतको गणना गरिएकोमा कांग्रेस उम्मदेवार पाण्डेले ८७९३ मत पाउँदा एमालेका बावुराम भट्टराईले ५८५३ मत…