काठमाडौं । काठमाडौं महानगरपालिाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा रहेको मतगणनास्थलमा बिहान पौने ९ बजेबाट मतगणना सुरु भएको हो । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै…