५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

डिआर बिल्डर्स एण्ड मेकर्सले भेट्यो ईन्जिनियर र निर्माण व्यवसायी, आफ्नो उत्पादन प्रयोग गर्न आग्रह

बुटवल । डि.आर बिल्डर्स एण्ड मेकर्स प्रालिले आफ्नो उत्पादन बारे जानकारी दिने लक्ष्यसहित रुपन्देहीका ईन्जिनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको छ । जर्मन प्रविधि प्रयोग गरि उत्पादन गरिएको ईपिएस कंक्रिट ब्लकको उत्पादन बारे जानकारी दिन कम्पनीले रुपन्देहीका ईन्जिनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको हो । घर निर्माणमा उपयोगी ईट्टाको बिकल्पमा ईपिएस कंक्रिट ब्लक उत्पादन शुरु…