बुटवल । तिलोत्तमा नगरपालिकाको ड्राईभर टोलमा आईसिएफसी फाईनान्स लिमिटेडको २० औं शाखा उद्घाटन भएको छ। आईसिएफसी फाईनान्स लिमिटेडका सिईओ सुनिल पन्तले शुक्रबार औपचारिक रुपमा रिबन र केक काटेर कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन। उदघाटन कार्यक्रममा बोल्दै सीईओ पन्तले कर्मसियल र विकास बैकको दरमा ब्याज ऋण दिएर सेवा गरेको बताए । पोखरामा शाखा सेवा…