२२ मंसिर २०८२, सोमबार | December 8, 2025

एन आई सी एशियाले ल्यायो आकर्षक क्यासव्याक सहितको ‘उत्तरदायी बनौं,मोबाइल बैंकिङ्ग गरौं’ योजना

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक क्यासव्याक सहितको ‘उत्तरदायी बनौं,मोबाइल बैंकिङ्ग गरौं’ भन्ने योजना ल्याएको छ । कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न अहिले देशका अधिकांश स्थानमा निधेषाज्ञा लागू भईरहेको अवस्थामा नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै सबैले व्यक्तिगत तथा संस्थागत नागरिकका तर्फबाट आ–आफ्नो स्तरमा असाधारण…