४ चैत्र २०८२, बुधबार | March 18, 2026

ग्लोबल ईकम डलर कार्ड : आहा ! क्या मज्जा !! घरमै बसेर विदेशी सेवा र सामान लिन पाइने

काठमाडौं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो । बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक…