कञ्चनपुर । कुमारी बैंकले लिमिटेडले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक -याली सम्पन्न गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयको आयोजनामा शनिबार बिहान भएको कार्यक्रममा आम सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्ने काम भएको छ । उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका बिभिन्न ब्यक्तिहरुलाई १००० थान…