२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बीमा समितिले दियो आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्ने अनुमति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । बीमा समितिले कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । यसअघि कम्पनीको साधारणसभाले ४० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव बीमा समितिबाट…