बुटवल । मुक्तिनाथ बिकास बैंकले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बैंकले स्थापनाको १७ औ बर्ष प्रवेशको अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रको आयोजना गरी स्थापना दिवस मनाउने भएको हो । 'जनता बैंकमा होइन, बैंक जनताको माझमा' जानु पर्दछ भन्दै स्थापना भएको बैंकले स्थापना दिवसको अवसरमा एकैसाथ १३ वटा नयाँ शाखा कार्यालय…