६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

वाणिज्य बैंकप्रति चौतर्फी हमलापछि राष्ट्र बैंकले निकाल्यो विज्ञप्ती,हल्लाको पछि नलाग्न आग्रह

काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ती जारी गर्दै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने…