बुटवल । बुटवलको कालिकानगरमा युरोपियन लिडिङ्ग ब्राण्ड स्कोडा गाडीको शोरुम र वर्कशप सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारिक विक्रेता एम.ए.डब्ल्यू. इन्टरप्राइजेजले बुटवलका लागि रोड वेज इन्टरप्राइजेजलाई आधिकारिक विक्रेता बनाएको हो । बुटवल-११ कालिकानगरमा सोमबार युरोपियन लिडिङ्ग ब्राण्ड स्कोडाको नयाँ स्वरुम तथा वर्कसप शुभारम्भ भएको छ । विगत १२ वर्षदेखि नेपालमा आधिकारीक विक्रि हुँदै आएको…