२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग २१ रनले पराजित

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल 'ए' २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो । नेपाल 'ए' का लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने…