१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

समूह विजेता बन्न आज नेपाल र जापान आमने-सामने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरातमा हुने यो खेलले समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ । नेपाल र जापान दुवैले एक-एक खेलमा जीत हासिल गर्दै पहिल्यै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले आजको…