२१ भदौ २०८३, आइतबार | September 6, 2026

हङकङलाई हराउँदै नेपाल एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन

काठमाडौं । नेपालले सिंगापुरमा जारी एघारौं संस्करणको ‘मेन्स टी-२० आई एसियन गेम्स क्वालिफायर’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार नेसनल क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा हङकङलाई डीएलएस पद्धतिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । हङकङले दिएको १८९ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाल ११.३ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको अवस्थामा…