२ पुस २०८२, बुधबार | December 18, 2025

मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता : सेन्ट जेभियर्स क्वाटरफाइनलमा प्रवेश

नेपालगन्ज । राम जानकी मावि कोहलपुर, नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र आदर्श माविको पुरुष टिम नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबलस्पोर्टस एकेडेमीमा भएको खेलमा राम जानकी माविले सुर्योदय मावि चिसापानीलाई १–० ले हरायो । खेलमा राम जानकीका गणेश…