२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।  खेलको ९०औं मिनेटमा गोल गर्दै धनगढीले वीरगन्जमाथि रोमान्चक जित हासिल गरेको हो । धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले एक एक गोल गरेका…