२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा लुटन टाउनसँग ४-३ गोलको जित निकाल्दै आर्सनल विजयी भएको हो । आर्सनलका गेब्रियल मार्टिनेली, गेब्रियल जेशू, काई हावर्ट्ज र डेक्लान राइस ले एक-एक गोल गरेका थिए । यस्तै, लुटन टाउनका गेब्रियल ओशो, एलिया अदेबायो र रस बार्कले एक-एक गोल फर्काएका थिए…