२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आईपीएल : मुम्बईमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ । गएराती सम्पन्न खेलमा लखनउले दिएको १७८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन मात्र बनाएपछि खेल ५ रनले हारेको हो । मुम्बईका लागि इशान किशनले सर्बाधिक ५९ रन बनाए भने कप्तान रोहित…