२८ भदौ २०८३, आइतबार | September 13, 2026

कुशल र दीपेन्द्रको कीर्तिमानी व्याटिङमा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी ३१४ रन

काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली खेलाडीले सर्वाधिक छिटो शतकको कीर्तिमान बनाउँदै मंगोलियालाई ३१४ रनको विशाल लक्ष्य दिएका छन् । नेपालका लागि कुशल मल्लले ३४ बलमा विश्व कीर्तिमानी शतक प्रहार गरे । कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाएका हुन् । कुशलले ३४ बलमा शतक बनाएर डेविड मिलर, रोहित शर्मा र…