६ पुस २०८२, आइतबार | December 22, 2025

साफ महिला यु-२० को फाइनलमा नेपाल र बंगलादेश भिडदै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन् । बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो । गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई…