काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आफु ‘आइसोलेसन’मा बस्नुपरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको जनाएका छन् । नाबालिका बलात्कार गरेको अभियोग लागेका लामिछानेले आफुमाथि लगाइएको आरोप झुठो भएको दाबी गर्दै त्यही…