२२ भदौ २०८३, सोमबार | September 7, 2026

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स क्लबको आयोजनामा बुटवलमा जारी चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालय (मावि) जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलहरूमा विजयी हुँदै आयोजक न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूल, कान्ति माध्यमिक विद्यालय, सैनामैना माध्यमिक विद्यालय र कालिका मानवज्ञान…