१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित

काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो । ऋाजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस सिरिजको…