काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ । नेपालले हालसम्म खेलेका खेलहरूमा मिश्रित नतिजा निकालेको छ । नेपालले पाकिस्तान र भारतसँग क्रमशः ४-४ र ३-३ गोलको बराबरी खेलेको थियो भने श्रीलंकाविरुद्ध २-१ को महत्वपूर्ण…