३० भदौ २०८३, मंगलबार | September 16, 2026

दोस्रो कालिका रनिङ शिल्ड जारी, एथ्लेटिक्स र भलिबल सम्पन्न

बुटवल । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तरगत आईतबार एथ्लेटिक्स, भलिबल र कबडीका खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको तेस्रो दिन कालिकाका सलिम देवानले एक सय मिटर दौडमा एक स्वर्ण थपेका छन । छात्र १ सय मिटर दौडमा देवानले ११.०८ सेकेण्डमा दुरी…