३० भदौ २०८३, मंगलबार | September 16, 2026

अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३ ० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । खेलको ७१औं मिनेटमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट पासमा जर्सी नंं ९ का जुलियान अल्भारेजले सुन्दर गोल गरेपछि अर्जेन्टिनाले तेस्रो गोल गर्यो । यसअघि क्रोएसियाली खेलाडीले गल्ती गरेपछि खेलको ३४ औं मिनेटमा अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी…