२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

राष्ट्रिय भलिवल : महिलातर्फ न्यु डायमन्ड जितविहीन

काठमाडौँ । साविक विजेता न्यु डायमन्ड एकेडेमी जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिगमा जितविहीन भएको छ । बिहीबार राखेप कभर्डहलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएसँगै न्यु डायमन्ड जितविहीन भएको हो । प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा एपीएफले न्यु डायमन्डलाई २५-१९, २५-१०, २५-९ को सेटमा हरायो । डायमन्डको यो…