२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

क्यानन् माविको संयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता : पत्रकारद्वय भुसाल र श्रेष्ठ विजयी

बुटवल । हरितालिका तीजको अवसरमा बुटवल-८ सुख्खानगरमा अवस्थित क्यानन् माविले मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । विद्यालयका संयोजन शिक्षक र पत्रकारहरु बीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी भएको हो । शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितमा पत्रकार यमलाल भुसाल र दिनेश श्रेष्ठको समूह विजयी भएको छ । उक्त…