बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीको आयोजनामा सोमबारदेखि जिल्ला स्तरीय अन्तर अन्तर कलेज भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालको स्मृतिमा आयोजित प्रतियोगितामा २१ समुहको सहभागिता रहेको छ । चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिन हुने…