२४ मंसिर २०८२, बुधबार | December 11, 2025

यी पाँच खेलाडी जसले अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाए

काठमाडौं । यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पार्‍यो । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै उसले उपाधि जितेको हो। अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर भयो। यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया उपाधि हात पार्न चुकेको थियो। तर, यसपटक भने उसले…