२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन

काठमाडौं । युरो २०२० च्याम्पियन इटालीलाई ३-० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन बनेको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे । खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८ औं मिनेटमा मार्टिनेजले गरेको गोलबाट अग्रता लिएको थियो । मार्टिनेजले…