२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

आज नेपाली यू-२३ टोली इरानसँग भिड्दै

काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका लागि आज नेपालको टोली इरानसँग पहिलो खेल खेल्दै छ । नेपाल र इरानबीच अपराह्न ४ः४५ बजे खेल हुनेछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमा इरानसँग भिड्न लागेको हो । यसअघि नेपालले इरानसँग हार ब्यहोरेको थियो। इरानमै भएको खेलमा ५-० को फराकिलो हार ब्यहोरेको थियो । एएफसी…