काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजित भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ । सुपर-१२ को समूह-१ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो । चार खेल खेलेको…